गीयरको काम के हो ?
क) हर्न बजाउने
ख) सवारीसाधनको गति परिवर्तन गर्ने
ग) ब्रेक लगाउने
घ) सवारीसाधनलाई घुमाउने
उत्तर. - "ख" सवारीसाधनको गति परिवर्तन गर्ने